
गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट काठमाडौ महानगरपालिका वडा नम्बर-१० को वडाध्यक्षका प्रत्यासी रामप्रसाद बजगाईको नेतृत्वमा वडा सचिव सहित ५४ जना अगुवा कार्यकर्ता आज प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले) प्रवेश गरेका छन् ।

माओवादीबाट एमाले प्रवेश गर्नेहरूको नामावली :
१.राम प्रसाद बजगाई
२.अरुण बस्नेत
३.विमला रानामगर
४.देवेन्द्र परियार
५.रन्जीत तण्डुकार
६.गोमा बराल
७.ध्रुव भुषाल
८.लिला देसार
९.बिना खड्का
१०.निर्मला परियार
११.सपना भुषाल
१२.जीत बहादुर देसार
१३.सुदर्शन अधिकारी
१४.दुर्गा तिवारी
१५.सिताराम दाहाल
१६.सचिन गौतम
१७.राजकुमार खड्का
१८.रामकृष्ण श्रेष्ठ
१९.उद्योग बहादुर खड्का
२०.रामेश्वर लाल श्रेष्ठ
२१.निरज श्रेष्ठ
२२.अमित नकर्मी
२३.हरिगोपाल देसार
२४.विन्दा रखाल
२५.सरस्वती बुढाक्षेत्री
२६.पदम बहादुर महर्जन
२७.रश्मी कार्की
२८.चिरन्जीवी कुंवर
२९.राजु ज्ञवाली
३०.रत्न तण्डुकार
३१.दल बहादुर बस्नेत
३२.निर्मला थापा
३३.रमेश कार्की
३४.रविन्द्र अमगाई
३५.प्रविन रानामगर
३६.अनिल आलेमगर
३७.सविन रानामगर
३८.भुषण प्रधान
३९.शसी रानामगर
४०.गोविन्द भण्डारी
४१.चन्द्र बहादुर रानामगर
४२.अमिर आलेमगर
४३.दिपु कुमार दनुवार
४४.सम्पूर्ण तामाङ
४५.सोनु लिम्बु
४६.साहिल तामाङ
४७.ललित रजक
४८.सुदिप तामाङ
४९.आशिष बम्जन
५०.रोमनराज भण्डारी
५१.दिपक राई
५२.लिला बहादुर भट्टराई
५३.भीम लामा
५४.भरत भालाकार
नेकपा माओवादी केन्द्रबाट देशको समृद्दी नहुने निश्कर्ष सहित एमाले प्रवेश गरेको नेता बजागाईले बताए ।









