थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ । ८६३६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्