५० बर्षीय पुरुषले गरे १२ बर्षीय बालकको हत्या



तनहुँ आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ बर्षीय शिशिर गुरुङको सोहि गाउँका ५० बर्षीय आईतसिं गुरुङले कुटेर हत्या गरेका छन् ।

कडा वस्तुले संवेदनशील अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु भएको प्रहरीले जनाएको छ । यतिबेला आइतसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

शव सदगद गरिसकेको सुराकको आधारमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्