जब अनलाइनमा जुम मिटिङ भैरहेको बेला नेताकी श्रीमती नग्न अवस्थामा पछाडि आएर उभिइन्…



दक्षिण अफ्रिकाका नेताले जुममार्फत अन्य नेतासँग कोरोना महामारीकै विषयमा छलफल गरिरहेका थियो । त्यहि बेला उनकी पत्नी नग्न अवस्थामा आफ्नो पतिको पछाडि आएर उभिइन् । त्यतिमात्र होइन उनकी पत्नी क्यामेराको अगाडि आएर उभिइन् । यो कुरा जुममा जोडिएका नेता कार्यकर्ताले नै बताएका हुन् ।

जुममा सहभागी भएका सबैले उक्त नेतालाई यसबारे जानकारी गराएपछि उनले सबैसँग माफी पनि मागे । तर यो घटनाले उनको काममा केही असर भने पक्कै पार्यो ।

प्रतिक्रिया दिनुहोस्