निर्दयी आमा : जसले आफ्नै ४२ दिनको शिशुको हत्या गरिन्…



अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भएकी २२ बर्षीया गिता कुँवर सुनारले आफ्नै ४२ दिनको शिशुको हत्या गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । आमाले आफ्नै शिशुलाई किन र के का लागि मारिन् भन्नेबारे प्रहरीले यतिबेला अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्