तेस्रो राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगितामा फेरील्याण्ड इन्टरनेसनल स्कुलकी कृतिका कटुवालाई कास्य पदक



तेस्रो राष्ट्रिय खुल्ला तेक्वान्डो प्रतियोगितामा फेरील्याण्ड इन्टरनेसनल स्कुलकी कृतिका कटुवालले कास्य पदक प्राप्त गरेकी छिन् ।

सुर्खेतमा चैत्र १३ र १४ मा आयोजना भएको प्रतियोगितामा कटुवालले अन्डर २३ क्याटागोरीमा तृतीय स्थान हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्