विश्वको अनौठो ठाउँ, जहाँ मरेका मान्छेसँग गरिन्छ बिहे…



विवाहको विषयमा हरेक मानिसको आ–आफ्नो राय रहेको हुन्छ । कसैलाई प्रेम विवाह गर्न मनपर्छ त कोही परिवारको इच्छा अनुसार विवाह गर्छन् । विवाह ठाउँ अनुसार फरक तरिकाले गर्ने गरिन्छ ।

यस्तै विश्वमा एउटा यस्तो ठाउँ छ जहाँ मृत पुरुष वा महिलासँग विवाह हुन्छ । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, जुन स्वभाविकै हो । हामीले सायदै मुर्दासँग बिहे हुने प्रचलनबारे सुनेका छौँ ।

यूरोपको सबैभन्दा ठुलो देश फ्रान्सको अनौठो कानून अनुसार यहाँका मानिसहरु मृत महिला वा पुरुषसँग विवाह गर्दछन् ।

मृत व्यक्तिसँग विवाह गर्न कानून अनुसार राष्ट्रपतिको अनुमती लिनु पर्ने हुन्छ । राष्ट्रपतिले विशेष परिस्थितिमा मात्र मृतकसँग विवाह गर्न अनुमति दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्