प्रतिनिधिसभा बैठक सुरु



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बसेको हो ।

No description available.

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्