नेकपा नाम विवाद : ऋषि कट्टेलले जिते मुद्दा



काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो ।

यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए ।

ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए । अदालतले केहीबेरअघि फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्