प्रदेश–१ को प्रदेशसभा बैठक अब चैत्र २ मा बस्ने




मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि फागुन २० गते प्रदेश–१ मा बस्ने भनिएको प्रदेशसभ बैठन चैत्र २ मा मात्र बस्ने भएको छ ।

फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्