राष्ट्रिय सभागृहमा तयार भयो विप्लव सार्वजनिक हुने मञ्च



काठमाडौं । नेकपा महासचिव विप्लव आज औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

राष्ट्रिय सभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्