प्रचण्ड–नेपाल समूहद्धारा ओली, नेम्वाङलगायतलाई कारबाही गरिएकोबारे संसद् सचिवालयलाई जानकारी



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारबाही गरिएकोबारे संघीय संसद् सचिवालय र सभामुखलाई जानकारी गराएको छ ।

बिहीबार प्रमुख सचेतक देव गुरुङसहित नेताहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायत नेताहरु सिंहदरबारस्थित संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्