प्रधानमन्त्री ओलीले भने : केपी ओलीलाई रोकेपनि पानि चाहिँ नरोक्नुहोला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको पानि नरोक्न आग्रह गरेका छन् ।

बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छ, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला । विगतमा केपी ओली मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भन्दै उनले कपी ओली नपेसपनि पानि पठाउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्