यी हुन् मन्त्रिपरिषद बैठकका ३२ निर्णयहरु



काठमाडौं । मन्त्रिपरिषद बैठकका तीन वटा बैठले विभिन्न ३२ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुनाएका छन् ।

मन्त्रिपरिषदका फागुन ११, फागुन १४ र फागुन १७ गते गरेका निर्णयहरु आज सार्वजनिक गरेको हो ।

यी हुन् निर्णयहरु

प्रतिक्रिया दिनुहोस्