नेकपा प्रमुख सचेतकमा सांसद विशाल भट्टराई निर्वाचित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतक प्रतिनिधि सभा सदस्य विशाल भट्टराई निर्वाचित भएका छन्।

आज एक समारोहबीच सांसद भट्टराईलाई दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीपत्र हस्तान्तरण गरेका छन्।

नेकपा विवादपछि प्रमुख सचेतक रहेका देव गुरुङ प्रचण्ड-माधव खेमामा लागेपछि प्रधानमन्त्रीले ओलीले आफू निकट भट्टराईलाई जिम्मेवारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्