प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता



गएराति प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

सर्वोच्च अदालतको संसद पुर्नस्थापनाको फैसलापछि प्रधानमन्त्री ओललिे पहिलो पटक राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा सर्वोच्चको फैसलापछिको देशको राजनीतिक परिवर्तनबारे छलफल गरिएको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्