संसद विघटनविरुद्ध प्रदर्शन



काठमाडौं । आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ अनेमसंघ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् ।

काठमाडौंमा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्र्थापित गर, पार्टी एकता जिन्दावाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्