

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् ।
जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीेले टीका लागाइदिएका थिए ।
प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा अोली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए ।
हेर्नुहोस् तस्विरहरु:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)
.jpg)
.jpg)