प्रधानमन्त्री ओलीले यसरी मनाए ७० औंं जन्मदिन (हेर्नुहोस् तस्विरहरु)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् ।

जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उनका बाबु मोहनप्रसाद ओलीेले टीका लागाइदिएका थिए ।

प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा अ‍ोली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए ।

हेर्नुहोस् तस्विरहरु:

प्रतिक्रिया दिनुहोस्