प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व टुंगो लगायो, कुन जिल्लामा को ? (सुचीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । उक्त पक्षले जिल्लाहरुका अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका बाँकी काम टुंगो लगाउन नयाँ मापदण्ड बनाएको थियो । नयाँ मापदण्ड अनुसार प्रचण्ड–नेपाल संस्थापन समूहले जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको हो ।

प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरको भोलिपल्ट जिल्लाहरुमा नेतृत्व चयन गरेका हुन् ।

पूर्वमाओवालीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन् । नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ ।

हेर्नुस् सूची:

प्रतिक्रिया दिनुहोस्