अनेरास्ववियू सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



खगेन्द्र हमाल, सुर्खेत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियू सुर्खेतको आयोजनामा (नेकपा) पार्टी कार्यलय हटिया चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी पार्टी केन्द्रिय सदस्य कुलमणी देबकोटाको उपस्थिती रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।रक्तदाताहरु प्रेम खड्का, धुपेन्द्र बहादुर शाही, निकुञ्ज पाण्डे, गणेश बहादुर शाही, प्रभात पोख्रेल, खगेन्द्र जि सि(खग्गु)सुरज थापा, टेकराज अचार्य, उपेन्द्र शाही, ललित कठायत, राकेश खत्री, पदम सुबर्णकार, सुबास गौतम, सरोज न्यौपाने, निशा थापामगर, नर कठायत, प्रतीक शाही, बिरेन्द्र सिह, खडक बि सि, हिक्मत बहादुर बयक, बिकाश राना, प्रकाश ढकाल, खगेन्द्र चौलागाईं, पदम बहादुर बुढा, खगेन्द्र जि सि लगायतले रक्तदान गरे अनेरास्ववियू , सुर्खेत संयोजक धुपेन्द्र बहादुर शाहिले जानकारी दिए ।

रक्तदाता हरुको नामावली :
१-प्रेम खड्का
२- धुपेन्द्र बहादुर शाही
३- निकुञ्ज पाण्डे
४-गणेश बहादुर शाही
५- प्रभात पोख्रेल
६-खगेन्द्र जि सि(खग्गु)
७-सुरज थापा
८-टेकराज अचार्य
९-उपेन्द्र शाही
१०-ललित कठायत
११-राकेश खत्री
१२-पदम सुबर्णकार
१३-सुबास गौतम
१४-सरोज न्यौपाने
१५-निशा थापामगर
१६-नर कठायत
१७-प्रतीक शाही
१८-बिरेन्द्र सिह
१९-खडक बि सि
२०-हिक्मत बहादुर बयक
२१-बिकाश राना
२२-प्रकाश ढकाल
२३-खगेन्द्र चौलागाईं
२४-पदम बहादुर बुढा
२५-खगेन्द्र जि.सि

एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्