कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार



प्रचण्ड –माधव समुहले प्रदेस १ को तेस्रो वार्षिकोत्सव अघोषितरुपमा बहिस्कार गरेका छन ।

आज सोमवार मख्यमन्त्री कार्यालयम तेस्रो वाषिकोत्सव मनाउनलागेकाले प्रचण्ड –माधव समुह सहभागी नहुने जनाएका छन । प्रचण्ड –माधव समुहका नेता ईन्द्र आङबोले वैधता सकिएको सरकारको कार्यक्रममा सहमागी नहुने बताएका छन । उनले भने “वैधता सकिएको सरकारको वार्षिकोत्सवमा सरभागीहरन आवस्यक ठानेनौ ।”

वार्षिकोत्सवमा नेपाली कांग्रेसले पनि सहभागीता जनाएको छैन । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले पार्टीको कार्यक्रम भएकोले सहभागी नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्