प्रचण्ड-नेपाल समूहले तेस्रो चरणको आन्दोलन कार्यक्रम आज घोषणा गर्ने



काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले प्रतिगमनविरुद्ध तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने भएको छ ।

आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघर्षको कार्यक्रम घोषणा गर्न लागेको हो ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एक समूह सडक संघर्षमा उत्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्