रामकुमारी झाँक्रीलाई थमायो प्रहरीले पक्राउ पूर्जी, राज्यविरुद्ध कसुर गरेको आरोप



काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई जरुरी पूर्जी थमाएको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखले सोधपुछका लागि बोलाएको थियो ।

तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरर्गत ५८ को कसुरमा अनुसन्धाका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।

प्रतिक्रिया दिनुहोस्