रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि युवा विद्याथीको नाराबाजी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरु समेत पुगेका छन् ।

झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यर्ताको भडि लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाईहाई भन्दै नाराबजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्