विवेकशीलले माइतीघरमा गर्यो जुत्ता प्रदर्शन



काठमाडौं । विवेकशील नेपाली दले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

विवेकशीलले सोमबमार माइतीघर मण्डलामा विधि विधान नकुल्च भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्डयाएर प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्