
पेशागत महासंघ नेपालको राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ ।

उक्त भेलाले कमरेड बाबुराम थापा संयोजक, दयाराम बसेल (सह संयोजक) रहेको २७५ सदस्य केन्द्रीय समिति गठन गरेको छ ।

निर्वाचित सबै पदाधिकारी सदस्यहरुलाई निजामति कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका अध्यक्ष केदार प्रसाद देवकोटाले बधाई तथा शुभकामना दिएका छन् ।

राष्ट्रिय समितिमा जिम्मेवारी प्राप्त गर्नुहुने पदाधिकारी एवम् सदस्यहरुको नामावली विवरण-













