
काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्न खोज्नेहरुलाई जावलाखेलको चिडियाखानमा लगेर बन्द गर्ने चेतावनी दिएका छन् । शुक्रबार ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
मांसाहारी आन्दोलन गर्न खोज्नेलाई हाम्रो संविधान र कानूनले अपराध घोषणा गरेको छ । त्यस्ता अपराध गर्नेहरुलाई हामीले जावलाखेलको चिडियाखानामा लगेर बन्द गरिनेछ, उनले भने ।
उनले आज देशको कम्युनिष्ट आन्दोलनमा अवसरवादीहरुले फुटको सिर्जना गरेको पनि बताए । त्यस्तै उनले आजको असाधारण परिस्थिति सिर्जना हुनुका पछाडि राजनीतिक सत्ता राजनीतिक नेतृत्वको परिघटनासँग जोडिएको समेत बताए ।





