नारायणहिटी संग्रहालय अगाडि ओली समुहको आमसभा (LIVE)



काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आमसभा सुरु भएको छ । दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरुद्ध गरेर ओली समूहले आमसभा आयोजना गरेको छ ।

सभा हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको थियो । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ ।

हेर्नुहोस् (LIVE)

प्रतिक्रिया दिनुहोस्