काठमाडौंमा सुरु भयो ओली समूहको जुलुस



काठमाडौं । काठमाडौंमा बृहत जनसभा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली समूहले विभिन्न ठाउँबाट ¥याली सुरु गरेको छ ।

शुक्रबार नारायणहिटी दरबार संग्रहालयबाहिर सभा आयोजना गरेको ओली समूहका नेता कार्यकर्ताले काठमाडौंका विभिन्न ठाउँबाट जुलुसहित प्रदर्शन गरेका छन् ।

उपत्यकाका विभिन्न १६ ठाउँबाट ¥याली सुरु हुने र सबै ¥यालीहरु सभास्थलसम्म आउने आली समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्