प्रचण्ड–नेपाल पक्षको आमहड्ताल ५ बजेसम्म मात्रै



काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको आमहड्ताल ५ बजेपछि अन्त्य हुने भएको छ । संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीबार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्