अख्तियारका आयुक्त गणेशराज जोशिले दिए राजीनामा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोहीले भने, राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ । यद्यपि उनले राजीनामा दिनुको कारण खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्