प्रचण्ड-माधव समूहका विद्यार्थीद्धारा संसद भवन अगाडि चक्काजाम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनिक कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्