
काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।
सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु पुगेका थिए ।
२०७५ चैत ९ मा काभ्रेबाभट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् ।





