ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको अभ्यासले समस्या आयो : ईश्वर पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेल नेकपामा अव आउटडेटेडहरु बाहिरिने र अपडेटेडहरु अघि बढ्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटसले लेख्दै उनले पार्टीमा अहिले अवस्था आउनुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने अभ्यास जिम्मेवार रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्