दुलाहा बन्दा यस्तो देखिए मुख्यमन्त्री शेरधन राई



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी बनेकी शेर्पाका पुख्र्यौली संखुवासभा हो ।

प्रतिक्रिया दिनुहोस्