फेरि घट्यो सुनको भाउ, तोलामा कति ?



आज सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सयले घटेर ९२ हजार ६०० मा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर नै छ । शुक्रबार तोलामा १२६० मा कारोबार भैरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्