प्रेसर कुकरभित्र भेटियो बम…



सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसर कुकरभित्र बम फेला परेको छ ।

आज बिहान प्रेसर कुकरभित्र बम भेटिएपछि त्यसलाई डिस्पोज गर्नको लागि चाहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जानकारी दिएको छ ।

हाल प्रहरीले कसले र के कारणको लागि प्रेसर कुकरभित्र बम राखेको त्यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्