राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई सच्याउनुपर्छ : अधिवक्ता अर्याल



काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् ।

संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उनले सच्याउनुपर्ने बताए ।

उनले प्रतिनिधिसभाका सभामुख र सांसदले संसद विघटनको सूचनमलाई कानुनी प्रभावशून्य घोषणा पनि गर्न सक्ने उनले बताए ।

अधिवेशन नबसेको अवधि ६ महिना पुगिसकेको हुँदा प्रतिनिधि सभालाई स्वयं क्रियाशील गराउने उपाय अपनाउने र प्रतिनिधि सभाको अधिवेशनबाटै त्यस्तो उपायलाई अनुमोदन गराउने उनले भने ।

प्रतिक्रिया दिनुहोस्