
आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबार छापावाल सुन तोलामा ६१ हजार ६ सयमा कारोबार भैरहेको थियो । आज भने छापावाल सुन ४ सय बढेर तोलामा ९२ हजारले कारोबार भैरहेको छ ।
यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार हिजो तोलामा १ हजार २ सय ३० मा कारोबार भैरहेको चाँदी आज तोलामा १ हजार २ सय ४५ मा कारोबार भैरहेको छ ।





