सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानी हत्या



अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिसको गोली हानेर विभत्स हत्या गरिएको छ ।

दुई महिला एक बहान मार्फत कार्यालय जाँदै थिए । त्यहि बेला बन्धुकधारीले उनीहरुमाथि हमला गरेका हुन्

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्