निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावाली प्रकाशित गर्ने प्रस्ताव



काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावाली प्रकाशित गर्ने प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७/२७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

आयोगले माघ १५ गते मतदाता नामावाली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६/१७ गते निवेदन दिने प्रस्ताव गरको छ ।

प्रतिक्रिया दिनुहोस्