नेकपा सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा नारायण सुनुवार (१०१ सदस्यको नामावली सहित)



काठमाडौँको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा आयोजित सिन्धुलीबाट काठमाडौँ आई विभिन्न पेशा र व्यवसाय गर्ने नेकपा समर्थक अगुवा कार्यकर्ताको भेलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा नारायण सुनुवारलाई छनौट गरेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव आनन्द पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले १०१ सदस्यीय सम्पर्क मञ्च आयोजक कमिटी गठन गरेको छ । गठित सम्पर्क कमिटीमा रहेका पदाधिकारी तथा सदस्यहरु :

अध्यक्ष– नारायण सुनुवार
उपाध्यक्ष–झलक श्रेष्ठ
सचिव–बद्री बिक्रम काफ्ले
कोषाध्यक्ष–रमेश काफ्ले
सदस्यहरु
राजकुमार ठकुरी
सञ्जिव कार्की
इन्द्र प्रसाद लामिछाने
नारायण पोखरेल

बिना श्रेष्ठ
सुवर्ण प्रकाश पुलामी
विष्णुहरी आचार्य
हरि श्रेष्ठ
रमेश दाहाल
कमल पुलामी
ललित सुनुवार
शान्तिमान मगर
सुजन तामाङ
मिन सुनुवार
पिताम्बर बराल
निर्मला प्रसाई
कला भण्डारी
उमा घिमिरे
सोम बहादुर सुनुवार
सुमन परियार
बुद्धि दाहाल
समिर हायु
बिनोद कार्की
मोहन श्रेष्ठ
भुवन पुलामी
ऐन बहादुर राउत
राकेश सुनुवार
चुणामणि पुलामी
रोम बहादुर थापा
टेक बहादुर कार्की
शालिकराम थापा
पूण्य बहादुर थापा
प्रभा बराल
अमिल तिमल्सिना
माधव दर्लामी
धन बहादुर लुङ्गेली
सरोज दाहाल
खड्क बहादुर यस्माली
सुरेश राई
निर्मला श्रेष्ठ
शान्ति प्रसाद पहाडी
यसोदा गौतम
रोहित कुमार किङ्रिङ
गोविन्द कोइराला
ज्ञान बहादुर श्रेष्ठ
पशुपति श्रेष्ठ
राजकुमार राना
अरुण माझी
टिका आले
युवराज कार्की
कुमारी खतिवडा
भरत बहादुर श्रेष्ठ
गायत्रा श्रेष्ठ
कृतन बर्मा
गोविन्द हायु
दिल बहादुर राना
गोबिन्द कोइराला
सचन बिक
अमित तिमल्सिना
राजकुमार राना
श्याम श्रेष्ठ
उपेन्द्र थापा
कृष्ण राना
रबिन्द्र राना मगर

वसन्त पहाडी
बिरु सुनुवार
निर्मला बराल

दिपेन्द्र थापा
शिव थापा
हेम प्रसाद (उत्तम पहाडी)
खिलेन्द्र सुनुवार
ओमराज सुनुवार
दान बहादुर बिक
संगिता बराल
ताम्र सुनुवार
इन्द्र लुङ्गेली मगर
धनजंग थापा
रमेश चौलागाई
सुजन श्रेष्ठ
बबिन थापा
महेश श्रेष्ठ
राजकुमार श्रेष्ठ
दिपक लुईटेल
गोपाल बिक
अनुप देवकोटा
उमेश कोइराला
जीवन पुलामी
नरेन्द्र कुमार श्रेष्ठ
सन्तोष थापा
नेमा योञ्जन

भिम पुलामी लगायत रहेका छन् ।

अगुवा कार्यकर्ता भेलामा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सचिव तथा पूर्व मन्त्री आनन्द पोख्रेल,केन्द्रीय सदस्यहरु गोमा देबकोटा, गोकुल बास्कोटा, नेकपा सम्पर्क समन्वय कमिटीका सचिव नरेन्द्र श्रेष्ठ, तथा बागमती सम्पर्क कमिटी अध्यक्ष श्याम कुमार बस्नेत, उपाध्यक्ष अशोक ठकुरी, तथा जिल्ला कमिटी सिन्धुली अध्यक्ष प्रदिप कटुवाल, शान्तीमान कार्की, रामकृष्ण श्रेष्ठ ,कौशल कोइराला, हेम ब लामा, पार्वती सुनुवार, कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा , रन्जना माझी, घनेन्द्र श्रेष्ठ त्यसैगरी सम्पर्क मञ्चका अगुवा नेता तथा जिल्ला नेताहरु हिमाल श्रेष्ठ , कालीदाश देबकोटा, रण कुमारी मगर, रमेश कार्की, ध्रुब कुमार श्रेष्ठ, ध्रुव प्रसाद घिमिरे, उदय सुनुवार, उमेश दाहाल, नन्द निरौला, धन ब मगर, बद्री दाहाल, दिपक श्रेष्ठ ,डण्ड गुरुङ्ग, रस्मिला देबकोटा, रमा शर्मा, मन्जु देबकोटा,पार्बती भट्टराई, तिर्थ पोखरेल,अशोक गिरी, मोदनाथ काफ्ले, मोहन कुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मञ्चका तत्कालीन सह–सचिव झलक श्रेष्ठ, स्वागत मन्तव्य ब्रदी बिक्रम काफ्ले र अध्यक्षता नारायण सुनुवारले गरेका थिए ।

यो पनि पढ्नुहोस् ।

‘जहाँ केपी ओली, त्यहिँ सूर्य चिह्न’ : नेता आनन्द पोखरेल

प्रतिक्रिया दिनुहोस्