संसद विघटनविरुद्ध आज देशव्यापी प्रदर्शनमा काँग्रेस



नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध आज देशव्यापी विरोध कार्यक्रम गर्दैछ । विरोध कार्यक्रममा काँग्रेसले प्रतिनिधिसभा विघटनको मुद्दासँगै सरकारका बेथिति, भ्रष्टाचार र जनजीविकाका मुद्दालाई पनि जोडेको छ ।

यसअघि पुस १३ गते काँग्रेसले यीनै विषयमा प्रदर्शन गरेको थियो । तर काँग्रेसको विरोध कार्यक्रमको उद्देश्य संसद पुनस्र्थापना भने बस्न सकेको देखिँदैन । सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभा पुनःस्थापना हुनेमा विश्वास कम छ ।

प्रतिक्रिया दिनुहोस्