जेल जादैँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प !



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफ्नो राष्ट्रपतिको कार्यकालको अन्तिम समयमा आएका राष्ट्रपति ट्रम्पको एकतातिर संसद भवन क्यापिटल हिलमा भएको आक्रमणका कारण विश्वभरी आलोचना भइरहेको छ भने अर्कोतर्फ पदमुक्त हुने समयमा उनीमाथि फौजदारी अभियोग लाग्न थालेका छन् ।

गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्