परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने



काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी भारतको भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित आमसभा परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन् ।

प्रतिक्रिया दिनुहोस्