अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल पदबाट हटाइदैँ, उपराष्ट्रपति माइक पेन्स बन्ने नयाँ राष्ट्रपति



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पालई उनको कार्यकाल पूरा नहुदैँ पदबाट हटाउने तयारी भएको छ । ट्रम्पलाई तत्काल उनको पदबाट निकालेर उनको ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई कार्यवाहक राष्ट्रपतिको रुपमा नियुक्ति गरिएको छ । अमेरिकी संविधान अनुसार उपराष्ट्रपतिसँग राष्ट्रपतिलाई पदबाट हटाउने अधिकार हुन्छ । त्यसैले नै डोनाल्ड ट्रम्पलाई पनि हटाइएको हो ।

बुधबार अमेरिकी संसदको संयुक्त सत्रका क्रममा ट्रम्प समर्थकले आक्रमण गरेपछि कंग्रेसका सदस्यहरुले ट्रम्पलाई पदबाट हटाउने तयारी थालेका हुन् । ट्रम्पको कार्यकाल यसै पनि २० जनवरीमा पूरा हुँदैछ । तर, सांसदहरुले बुधबारको हिंसालाई लिएर ट्रम्पलाई त्यसभन्दा पहिल्यै पदबाट हटाउने तयारी थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्