कर्णालीमा प्रचण्ड-माधव बहुमत, ओलीको पत्तासाप, जनता सडकमा



खगेन्द्र हमाल, काठमाडौं । कर्णाली प्रदेशका जिल्ला कमिटीमा प्रचण्ड-माधव नेपालपक्ष बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता तथा प्रदेश कमिटी सदस्य लोकेन्द्र राना (प्रसान्त)ले जानकारी दिए ।

उक्त कमिटीहरु मध्य प्रचण्ड-नेपाल पक्ष १५ जना र केपी ओलि पक्ष ५ जना रहेका छन । जिल्लाबाट नेतृत्व गर्ने अध्यक्ष प्रचण्ड-माधव पक्षमा ७ जना छन, भने केपी ओली पक्षमा ३ जना छन । यसैगरी सचीवमा प्रचण्ड-माधव पक्षमा ८ जना र केपी ओलीको पक्षमा २ जना रहेका छन । कुल २० जना मध्य १५ जना प्रचण्ड-माधव निकटका र ५ जना केपी ओली निकटका रहेका छन ।

१, सुर्खेत-अध्यक्ष-धुर्वकुमार शाही-प्र.मा.
सचीवकृष्ण ब.जिसि
२, दैलेख-अध्यक्ष-रविन्द्रराज शर्मा-के पी
सचीव-प्रेम कटुवाल-प्र.मा.
३, जाजरकोट-अध्यक्ष-ढकबिर राना-प्र.मा
सचीव-करबिर शाही-
४, रुकुम-अध्यक्ष-गोपाल शर्मा-प्र.मा.
सचिव-बिमल पुन
५, सल्यान-अध्यक्ष-गोबिन्द पुन के पी.
सचीव-कर्ण बुढाथोकी प्र.मा.
६, कालिकोट-अध्यक्ष-धनजित शाही-प्र.मा
सचीव-नेशनल शाही-के पी
७, जुम्ला-अध्यक्ष-वीर बहादुर कुवार-प्र.मा.
सचीव-तिर्थ बहादुर बुढा
८, हुम्ला-अध्यक्ष-लालकेस जैसि-प्र.मा.
सचीव-दल रावल-के पी
९, डोल्पा-अध्यक्ष दत्त बहादुर रोकाय-के पी.
सचीव माल बहादुर रोकाय.प्र.मा.

१०, मुगु-अध्यक्ष-सुकबिर बुढा-प्र.मा.
सचीव-धर्म ब. शाही-

No description available.

प्रतिक्रिया दिनुहोस्