मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको सुनुवाई स्थगित



काठमाडौँ । प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज पालो नै नआएको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्