फेरि भूकम्पको धक्का…



क्रोएशियाममा मगंलबार ६.४ रेक्टरको भूकम्प गएको छ । भूकम्पको कारण जनधनको निकै क्षति समेत भएको बताइएको छ ।

भूकम्पमा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा १३ बर्षिया किशोरी समेत परेकी छिन् । अन्य थुप्रै घाइते पनि भएका छन् ।

भुकम्पको झट्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्