चिनियाँ उच्चस्तरीय टोली र माधव नेपालबीच एभरेष्ट होटलमा भेटवार्ता



काठमाडौं । नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । चिनियाँ टोली नेपाल आएलगत्तै उच्चस्तरीय भेटवार्तामा लागेको हो ।

सो टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्